Khabarhub

परराष्ट्रमन्त्रीद्वारा ललितकला प्रदर्शनी अवलोकन

काठमाडौँ– परराष्ट्रमन्त्री एनपी साउदले आज राष्ट्रिय ललितकला प्रदर्शनीको अवलोकन भ्रमण गरेका छन्  । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको परिसर  नक्सालमा राखिएको कला, सिर्जनाको अवलोकन भ्रमणका क्रममा सङ्क्षिप्त प्रतिक्रिया दिँदै उनले कला भावनाको अभिव्यक्त रूप भएको बताए।  कलाले आपसी सम्बन्ध विस्तारमा सहयोग  पुर्‍याउने उल्लेख गर्दै उनले आफूले पनि विद्यार्थीकालमा कलाको एउटा विषय लिएर अध्ययन गरेको सुनाए । मन्त्री…