समाचार Archives | Page 5789 of 8249 | Khabarhub Khabarhub

यसरी हुँदैछ एमाले विधान महाधिवेशनको तयारी

काठमाडौँ– मुख्य विपक्षी तथा संघीय संसदमा सबैभन्दा ठूलो दल नेकपा एमाले विधान महाधिवेशनको अन्तिम तयारीमा छ । महाधिवेशन यही असोज १५ देखि १७ गतेसम्म ललितपुरको गोदावरीमा हुँदैछ । एमालेले आयोजना गरेको यो प्रथम विधान महाधिवेशन हो । दुई वरिष्ठ नेताहरू माधवकुमार नेपाल र झलनाथ खनाल अलग भई नयाँ पार्टी दर्ता गराएपछि उत्पन्न फरक परिस्थितिमा एमालेको…