Live on
Your Voice, Your Power
काठमाडौँ- गैँडा मारेर खाग बिक्री व्यवसाय गरेको आरोपमा मुद्दा लागेका नौ जनालाई चितवन राष्ट्रिय निकुञ्जले सार्वजनिक गरेको छ । निकुञ्जले विभिन्न समय र स्थानमा उनीहरुलाई पक्राउ गरी मंगलबार सार्वजनिक गरेको हो । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार निकुञ्जको आइल्याण्ड क्षेत्रमा विसं २०७७ भदौमा गैँडा मारेको अभियोगमा नवलपरासी बुलिङ्टार गाउँपालिका–१ घर भई गैँडाकोट नगरपालिका–१ बस्ने…