Khabarhub

रास्वपा सांसद सोबिता गौतमले गरिन् विवाह

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी सांसद सोबिता गौतमले विवाह गरेकी छिन् । काठमाडौँ २ बाट निर्वाचित सांसदले व्यवसायी गृहेन्द्र घिमिरेसँग विवाह गरेकी हुन् । उनीहरुले परिवारका सदस्यहरुको उपस्थितीमा गत ७ जेठमा विवाह गरेका हुन् ।