Live on
Your Voice, Your Power
ललितपुर- भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले १० वर्षको अवधिमा मुलुकको अवस्थामा आमूल परिर्वतन देखिएको बताएका छन् । सिद्धिश्रमान अक्षलोक साहित्य केन्द्रद्वारा आइतबार ललितपुरमा आयोजित सम्मान अर्पण र पुरस्कार समर्पण कार्यक्रममा मन्त्री दाहालले १० वर्षअघिको नेपाल र अहिलेको नेपालमा उल्लेखनीय रूपमा सकारात्मक परिवर्तन देखिएको बताए । मन्त्री दाहालले भने, 'सबैले खाना पाउनु, सबैले लगाउन पाउनुपर्ने…