Live on
Your Voice, Your Power
काठमाडौं- नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी लगायत ६ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दर्ता गरेको छ । आज र भोलि अख्तियारको हिरासतमा रहने र पर्सिबाट मुद्दाको बहस सुरु गरिने अदालत स्रोतले जानकारी दिएको छ । नलिन्चोक हेलीप्याड निर्माणको क्रममा भ्रष्टाचार गरेको आरोपमा १३ करोड ५७ लाख बिगो दाबी गरिएको छ ।…