Live on
Your Voice, Your Power
काठमाडौं- मधेश प्रदेशसभाको बैठक बुधबार दिउँसो दुई बजेसम्मका लागि स्थगित भएको छ । बुधबार बिहान बसेको बैठकमा विश्वासको मत लिनका लागि प्रस्तावक मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादव लगायत सरकारका प्रतिनिधि अनुपस्थित भएपछि बैठक बुधबार दिउँसो दुई बजेसम्मका लागि स्थगित गरिएको उपसभामुख बबिता कुमारी राउत ईशरले जानकारी गराइन् । नेपालको संविधानको धारा १६८ को उपधारा…