Khabarhub

जेठ ४ गते संसदमा प्रधानमन्त्रीले सांसदसँग प्रश्नोत्तर गर्ने

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहालले जेठ ४ गते प्रतिनिधि सभा बैठकमा सांसदहरूसँग प्रश्नोत्तर गर्ने तयारी गरेका छन् । आइतबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रधानमन्त्रीले प्रतिनिधि सभा बैठकमा गर्ने प्रश्नोत्तरको सम्बन्धमा छलफल भएको हो। जेठ ४ गते को बैठकमा प्रधानमन्त्री प्रश्नोत्तरमा सहभागी हुने तयारी भएको नेकपा (एमाले)का प्रमुख सचेतक पदम गिरीले  भएको जानकारी दिएका छन् ।…