Live on
Your Voice, Your Power
काठमाडौं - स्पेनिस ला लिग अन्तर्गत बुधबार राति भएको खेलमा बार्सिलोनाले शानदार जित निकालेको छ। एटलेटिको मड्रिडलाई ३-१ गोल अन्तरले हराउँदै बार्सिलोना विजयी भएको हो। खेलको सुरुवातमा १-० ले पछाडि परेको बार्सिलोनाले उत्कृष्ट पुनरागमन गर्दै शानदार जित निकालेको हो। खेल सुरु भएको १९ औं मिनेटमा मड्रिडका एलेक्स बाएनाले गोल गर्दै बार्सिलोनालाई पछाडि पारेका थिए। खेलको…