Khabarhub

डा. स्वर्णिम वाग्लेलाई रवि लामिछाद्वारा बधाई

काठमाडौँ– तनहुँ १ मा विजयी भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का डा. स्वर्णिम वाग्लेलाई सभापति रवि लामिछाने बधाई दिएका छन् । प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्र्तगत  तनहुँ निर्वाचन क्षेत्र नम्बर १ मा आइतबार भएको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनबाट निर्वाचित भएका वाग्लेलाई सभापति लामिछानेले सोमबार सामाजिक सञ्जालमार्फत बधाई दिएका हुन्। सभापति लामिछानेले लेखेका छन्, ‘राष्ट्रिय स्वतन्त्र पार्टी स्थापनाको मूल…