Live on
Your Voice, Your Power
काठमाडौं – एकाघरका तीनै जनाको मृत्यु भएको भक्तपुर घटनामा तीन मध्ये दुई जनाको धारिलो हतियार प्रयोगबाट मृत्यु भएको पोष्टमार्टमको प्रारम्भिक रिपोर्टबाट खुलेको छ । महानगरीय अपराध महाशाखाका एक अनुसन्धान अधिकृतले भने, ‘हामीले तीन वटै शव पोष्टमार्टका लागि पठाएका थियौं जसमध्ये दुई जनाको धारिलो हतियारको प्रयोगबाट मृत्यु भएको प्रारम्भिक रिपोर्ट आएको छ ।’ ती अधिकृतका अनुसार…