समाचार Archives | Page 7087 of 8212 | Khabarhub Khabarhub

राम्चे केन्द्रबिन्दु भएर पुन: गयो ३.८ रेक्टरको परकम्प

काठमाडौं- सिन्धुपाल्चोकको राम्चे केन्द्रबिन्दु भएर अर्को परकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार राम्चे केन्द्रविन्दु भई बुधबार बिहान ६ बजेर १० मिनेटमा ३.८ रेक्टर स्केलको परकम्प गएको हो । यसअघि बिहान ५:१९ मा राम्चे केन्द्रविन्दु भई ६ रेक्टर स्केलको परकम्प भएको थियो । भूकम्प मापन केन्द्रका अनुसार बुधबारको धक्का नयाँ भूकम्प…