Live on
Your Voice, Your Power
एजेन्सी- उत्तर कोरियामा कोरोना भाइरसको संक्रमण फैलिन नदिन उच्च सुरक्षा सतर्कता अपनाइएको छ । उत्तरले आफ्नो देशमा कोरोना संक्रमण शुन्य भएको दाबी गर्दै अन्य देशबाट आउने मानिसहरुको प्रवेशलाई निकै कडाइ गर्दै आएको छ । अझ उसले चिनियाँ नागरिकलाई भने विशेष निगरानीमा राखेको छ । दक्षिण कोरियास्थित अमेरिकी सेनाका अनुसार उत्तर कोरियाले चीनबाट उत्तरमा प्रवेश गर्न…