समाचार Archives | Page 7098 of 8208 | Khabarhub Khabarhub

दाहसंस्कारपछि मात्रै कोरोना पुष्टि, एक सय बढी थिए मलामी

पोखरा- पोखरामा एक महिलाको दाहसंस्कार भइसकेपछि मात्र कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ । स्तन क्यान्सर र मिर्गौला सम्बन्धी समस्या भएर उपचार गराइरहेकी एक महिलाको २ दिनअघि मृत्यु भयो। शुक्रबार पोखरा सेती नदीमा दाहसंस्कार गरिएकी ती महिलामा कोरोना भाइरस संक्रमणसमेत रहेको शनिबार मात्र पुष्टि भएको छ । पर्यटन व्यवसायी , राजनीतिज्ञ र समाजसेवी लगायत…