Live on
Your Voice, Your Power
काठमाडौँ- भारतका चर्चित सामाजिक अभियन्ता स्वामी अग्निवेशको ८१ वर्षको उमेरमा निधन भएको छ। कलेजोको समस्यबाट पीडित अभियान्ता अग्निवेशको दिल्लीस्थित इस्टिच्यूट अफ लिवर एण्ड बायिलरी साइन्सेजमा उपचारका क्रममा शुक्रबार साँझ साढे ६ बजे निधन भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । कलेजोको समस्याको कारण गम्भीर अवस्थामा उनलाई मंगलबार अस्पताल भर्ना गरिएको थियो। उनलाई शुक्रबार साँझ ६ बजे…