समाचार Archives | Page 7102 of 8208 | Khabarhub Khabarhub

नक्कली प्रेस कार्ड बनाएको आरोपमा पक्राउ परेकाबाट प्रहरीमा सर्‍यो कोरोना

काठमाडौं – काठमाडौंको बागबजारबाट नक्कली प्रेस कार्ड बनाएको आरोपमा पक्राउ परेकाबाट प्रहरीमा कोरोना भाइरस संक्रमण सरेको पुष्टि भएको छ । नक्कली प्रेस कार्ड बनाएको आरोपमा पक्राउ परेकाहरुबाट दुई जना प्रहरीमा कोरोना सरेको पुष्टि भएको हो । नक्कली प्रेस कार्ड बनाउने व्यक्तिमा कोरोना संक्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङ गर्दा महानगरीय प्रहरी अपराध महाशाखामा कार्यरत दुई प्रहरीमा पनि…