Live on
Your Voice, Your Power
काठमाडौँ- काठमाडौं जिल्ला प्रशासन कार्यालयले उपत्यका बाहिर जाने सवारी सहजीकरणका लागि सम्बन्धित जिल्लाको सिफारिस अनिवार्य गरेको छ । जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत कमलप्रसाद पाण्डेले एक सूचना जारी गर्दै सवारी सहजीकरणका सम्बन्धमा सिफारिस अनिवार्य गरिएको जानकारी दिएका हुन् । जिल्ला प्रशासनद्वारा जारी सूचनामा भनिएको छ-'सवारी सहजीकरणको लागि तोकिएको निविदेश, अत्यावश्यक कामको प्रयोजन स्पष्ट खुल्ने कागजात…