समाचार Archives | Page 7124 of 8170 | Khabarhub Khabarhub

बागलुङमा पहिरोले घर पुरिँदा एक किशोरीको मृत्यु

बागलुङ - अविरल बर्षापछिको पहिरोले घर पुर्दा बागलुङमा एक युवतीको मृत्यु भएको छ । बागलुङको ढोरपाटन नगरपालिका २ अर्नाकस्थित कली परियारको १९ वर्षीया छोरी पुजाको ज्यान गएको प्रहरीले जनाएको छ । घरमा सुतिरहेका बेला राति १२ बजेतिर खसेको पहिरोले घर पुरिँदा उनको ज्यान गएको वडा अध्यक्ष युवराज महतले जानकारी दिए । परियारका घरका अन्य सदस्य…