Live on
Your Voice, Your Power
काठमाडौं- काठमाडौंका विभिन्न स्ठानमा आज नेपाल विद्युत प्राधिकरणले लोडसेडिड गर्ने भएको छ । विद्युत लाइन मर्मतका लागि लोडसेडिङ गर्न लागेको प्राधिकरणले जनाएको छ । कुलेश्वर बितरण केन्द्र अन्तर्गत रुखको हाँगाविगा कटान एवं लाइन मर्मत कार्य गर्नु पर्ने भएकाले बाफल पुल, सोल्टी दोबाटो, बुढाथोकी कोल्ड स्टोर,मुसलवान टोल, सिभिल होम्समा लोडसेडिङ हुने भएको छ । त्यस्तै टौखेल,…