Live on
Your Voice, Your Power
काठमाडौं - लिग वान क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ। बुधबार बिहान भएको खेलमा आरबी लाइप्जिगलाई ३-० गोल अन्तरले हराउँदै फाइनलमा पुगेको हो। लिसवनमा भएको पहिलो सेमिफाइनल खेलमा पीएसजीले राम्रो नतिजासहित जीत निकाल्दै क्लब इतिहासमै पहिलोपटक च्याम्पियन्स लिग फाइनल पुगेको हो। पीएसजीको जीतमा माक्युनहोस, एन्जल डि मारिया र जउन बर्नेटले…