समाचार Archives | Page 7130 of 8155 | Khabarhub Khabarhub

गण्डकी प्रदेशमा थपिए १४ कोरोना संक्रमित

पोखरा- गण्डकी प्रदेशमा थप १४ जनामा कोरोना संक्रमण पुष्‍टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले बुधबार विहान विज्ञप्ति जारी गर्दै थप १४ जनामा कोरोना पुष्टि भएको जानकारी दिएको हो । संक्रमित हुनेमा नवलपरासी पूर्वका १२ जना छन् भने तनहुँका २ जना छन् । योसँगै गण्डकी प्रदेशमा कुल संक्रमितको संख्या १७७९ पुगेको छ । यसैबीच …