Live on
Your Voice, Your Power
काठमाडौं- सरकारले तीन देशका लागि राजदूत सिफारिस गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले जर्मनी, बेल्जियम र पाकिस्तानका लागि राजदूत सिफारिस गरेको हो। सिफारिस हुनेहरूमा परराष्ट्र मन्त्रालयका सहसचिवहरू गेहेन्द्र राजभण्डारी, तापस अधिकारी र रामकाजी खड्का रहेका छन् । मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता अर्थ एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले सो जानकारी दिए।…