Live on
Your Voice, Your Power
काठमाडौं – इंग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर युनाइटेडले एस्टन भिल्लामाथि सहज जीत हात पारेको छ । युनाइटेडले घरेलु टोली एस्टन भिल्लामाथि ३–० को सहज जीत हात पारेको हो । भिल्ला पार्क बर्मिङघममा बिहीबार राति भएको खेलमा युनाइटेडको सहज जीतमा ब्रुनो फर्नान्डेज, मासन ग्रीनवुड र पउल पोग्वाले गोल गरे । जीतसँगै युनाइटेडले शीर्ष चारको सम्भावनालाई जीवितै राखेको…