समाचार Archives | Page 7220 of 8108 | Khabarhub Khabarhub

पहिरोले पुरिएर पोखरामा ४ जनाको मृत्यु,  म्याग्दीमा ७ जना बेपत्ता

काठमाडौं - अविरल वर्षापछिको पहिरोले पुरिएर पोखरामा ४ जनाको मृत्यु भएको छ । गएराति पोखराका विभिन्न स्थानमा चार जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् । राति अन्दाजी २:४५ बजेको समयमा पोखरा महानगरपालिका–१८ सराङकोट गोठादीस्थित टङ्कबहादुर थापाको घरमाथिबाट खसेको पहिरोमा पुरिँदा तीन जनाको मृत्यु भएको छ । पहिरोमा पुरिएर घाइते भएका अन्य…