Live on
Your Voice, Your Power
काठमाडौं – नेपालमा भारतीय न्युज च्यानल रोक लगाउने निर्णय भएको छ । नेपालविरुद्ध भ्रामक समाचार सामग्री प्रसारण गरेको भन्दै विदेशी च्यानल वितरक मल्टि सिस्टम अपरेटर (एमएसओ) हरुले भारतीय न्यूज च्यानलहरूको प्रसारणमा रोक लगाउने निर्णय गरेका हुन् । आज (बिहीबार) बेलुकादेखि सबै भारतीय न्युज च्यानलहरुको प्रसारण बन्द गरिएको छन् । यद्यपि भारतीय दूरदर्शन टेलिभिजनमा भने…