समाचार Archives | Page 7223 of 8111 | Khabarhub Khabarhub

धर्ना जुलुस रोक्न नेकपा नेताहरुको सुझाव

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दोस्रो तहका नेताहरुले पार्टी एकतालाई असर पार्नेगरी भइरहेका सडक प्रदर्शन तथा धर्ना रोक्न सुझाव दिएका छन् । बिहीबार साँझ कृषि मन्त्रालयमा बसेको दोस्रो तहका नेताहरुले पार्टी विभाजनलाई प्रोत्साहन गर्नेगरी सामाजिक सञ्जाल लेख्ने कार्य समेत रोक्नुपर्ने निष्कर्ष निकालेका छन्। कृषि मन्त्री रहेका स्थायी कमिटी सदस्य घनश्याम भूसालको संयोजनमा दोस्रो…