समाचार Archives | Page 7221 of 8110 | Khabarhub Khabarhub

कोरोनाले एकै दिन विश्वभर २ लाख २२ हजार संक्रमित,  ५ हजार ४०४ को मृत्यु

काठमाडौं - विश्वभर कोरोना भाइरसको संक्रमणबाट एकै दिन ५ हजार ४०४ को मृत्यु भएको छ । शुक्रबार बिहान यो समाचार तयार पार्दासम्म ५ लाख ५७ हजार ३९५ जनाको मृत्यु भएको छ । त्यसमध्ये ५ हजार ४०४ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो । यस्तै १ करोड २३ लाख ८६ हजार २७६ जना संक्रमित भएका…