समाचार Archives | Page 7225 of 8114 | Khabarhub Khabarhub

बाढी-पहिरोले कहाँ कहाँ पुर्‍यायो क्षति (फोटो फिचर)

काठमाडौं- मनसुनको सक्रियतासँगै केहि दिनदेखिको अबिरल वर्षापछि देशका विभिन्न स्थानमा पहिरो गएको छ भने नदीहरूमा पानीको सतह बढेको छ । सिन्धुपाल्चोकमा गएको पहिरोमा परी २ जनाको मृत्यु भएको छ भने २० जना बेपत्ता भएका छन् । पोखरा महानगरपालिका–१८ सराङकोटस्थित गोठादीमा टङ्कबहादुर थापाको घर पहिरोले पुरिँदा मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ । पहिरोमा परी घरधनी…