Live on
Your Voice, Your Power
काठमाडौं – महानगरीय प्रहरी वृत्त बालाजुका एक प्रहरी निरीक्षकमा कोरोना संक्रमण देखिएको छ । बालाजु वृत्तमा कार्यरत उनमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको हो । शुक्रवार नमूना परीक्षणका क्रममा उनमा कोरोना पोजेटिभ देखिएको जनाइएको छ । उनलाई बलम्बुस्थित सशस्त्र प्रहरी बल अस्पतालको आइसोलेसनमा राखिएको छ । ती प्रहरी निरीक्षक (इन्स्पेक्टर) मा कोरोनाको संक्रमण देखिएपछि…