Live on
Your Voice, Your Power
काठमाडौं - ६ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको महामारीले ब्राजिलमा ७० हजारभन्दा बढीको मृत्यु भएको छ । शनिबार बिहान यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा १ हजार २७० जनाको मृत्यु भएको छ । योसँगै कोरोनाले मृत्यु हुनेको संख्या ७० हजार ५२४ पुगेको छ । यस्तै एकै दिन ४५ हजार २३५ जना संक्रमित भएका…