Live on
Your Voice, Your Power
काठमाडौं- नेपाल र प्रधानमन्त्री केपी शर्मा ओलीका विषयमा केही भारतीय सञ्चारमाध्यमबाट प्रसारित सामग्रीप्रति आपत्ति जनाउँदै नेपालले भारतलाई ‘कूटनीतिक नोट’ पठाएको छ । नेपालले कूटनीतिक नोट पठाउँदै भारतीय मिडियामा नेपालविरोधी सामग्री प्रकाशन र प्रसारण नहुने सुनिश्चित गर्न माग गरिएको छ । केही भारतीय सञ्चारमाध्यमले नेपाल र नेपाल सरकारका कार्यकारी प्रमुखलाई जोडेर अनर्गल समाचार प्रसारण गरेकामा सरकारले…