Live on
Your Voice, Your Power
काठमाडौँ- महालेखापरीक्षकको वार्षिक प्रतिवेदन विद्यादेवी भण्डारीसमक्ष पेश गरिएको छ । महालेखापरीक्षक टंकमणि शर्मा दंगालले राष्ट्रपति भवन, शीतल निवासमा आज आयोजित समारोहमा नेपालको संविधानको धारा २९४ को उपधारा ९१० बमोजिम आर्थिक वर्ष २०७५/०७६ को महालेखा परीक्षकको प्रतिवेदन पेश गरेका हुन् । सो अवसरमा राष्ट्रपति भण्डारीले सुशासन कायम गर्न, पारदर्शिता अपनाउन र फजुल खर्च नियन्त्रण गरी विकासनिर्माणका…