Live on
Your Voice, Your Power
सिन्धुपाल्चोक- मेलम्ची खानेपानी आयोजनाको सुरूङभित्रको ढोका (टनेल १७) फुट्दा पानीको भेलमा बेपत्ता भएका इञ्जिनियर सतिस गोइत र सवारी चालक राधाकृष्ण थापा मगर अझै भेटिएका छैनन्। मंगलबार मध्यान्ह भएको घटनामा इञ्जिनियर शेखर खनाल र सबहेल्पर पेम्बा लामा घाइते भएका थिए। उनीहरूको काठमाडौंस्थित ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक उज्ज्वल महर्जनले दिएको…