Live on
Your Voice, Your Power
काठमाडौं- मेलम्ची खानेपानी आयोजनाकोे सुरङ परीक्षणका क्रममा बेपत्ता भएका दुईमध्ये एक जनाको शव भेटिएको छ । परीक्षणका क्रममा सुरुङको १७ नं गेट फुट्दा मङ्गलबार दिउँसो दुई जना बेपत्ता भएका थिए । तीमध्ये अन्दाजी २५ वर्षीय इञ्जिनीयर सतीश गोहितको शव आज अपराह्न भेटिएको हो । मेलम्ची नगरपालिका–११ स्थित पाल्चोकी क्रसर नजिकै उनको शव भेटिएको इलाका प्रहरी…