समाचार Archives | Page 7293 of 8184 | Khabarhub Khabarhub

नेपाल प्रहरीका ६६ जना सईमा बढुवा सिफारिस (सूचीसहित)

काठमाडौं- नेपाल प्रहरीमा प्राविधिक समूहतर्फ ६६ जनालाई प्रहरी नायव निरीक्षकमा बढुवाका लागि सिफारिस गरिएको छ। शुक्रबार बसेको बढुवा समितिको बैठकले प्रहरी सहायक निरीक्षकबाट नायव निरीक्षकमा बढुवा गर्न सिफारिस गरेको हो। इन्जिनियरिङ उप समूह, सञ्चारतर्फ रिक्त ६६ पदमा बढुवाका लागि सिफारिस गरेको हो। यस्तो छ बढुवा सिफारिस