Live on
Your Voice, Your Power
तनहुँ - आइतबार परेको भीषण वर्षापछि आएको बाढीपहिरोका कारण तनहुँमा भएको क्षतिको विवरण सङ्कलन शुरू गरिएको छ । जिल्ला प्रशासन कार्यालय तनहुँले सम्बन्धित स्थानीय तहमार्फत क्षतिको विवरण सङ्कलन शुरू गरेको हो । बाढीपहिरोबाट जिल्लामा ठूलो नोक्सानी भएको र त्यसको यकिन तथ्याङ्क लिने काम भइरहेको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ अधिकारीले जानकारी दिए । प्रजिअ अधिकारीका अनुसार…