समाचार Archives | Page 7376 of 8249 | Khabarhub Khabarhub

१० वर्षीया बालिका हत्या आशंकामा अघोरी बाबासहित २० जना पक्राउ

जनकपुर – जनकपुरधाम उपमहानगरपालिकाकी १० वर्षीया बालिकालाई बलात्कारपछि हत्या गरिएको आशंकामा प्रहरीले २० जनालाई पक्राउ गरेको छ । प्रहरीले जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २१ कुर्थास्थित घाटमा बस्ने एक अघोरी बाबासहित २ जनालाई शुक्रवार नियन्त्रणमा लिएको थियो । अनुसन्धानका लागि भन्दै थप १८ जनालाई नियन्त्रणमा लिइएको हो । प्रहरीका अनुसार घटनास्थलमा ब्लाङ्केट पनि भेटिएको छ ।…