समाचार Archives | Page 7387 of 8260 | Khabarhub Khabarhub

सेती प्रादेशिक अस्पतालमा थप ४५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं – कोरोना भाइरसका बिरामीको उपचार भइरहेको सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा पछिल्लो २४ घण्टामा थप ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार अस्पतालले एक विज्ञप्तिमार्फत १ सय ३७ जनाको कोरोना परीक्षण गरिएको र तीमध्ये ४५ जनाको रिपोर्ट पोजेटिभ आएको जनाएको छ । नयाँ थपिएका संक्रमितहरु मध्ये १२ जना महिला र ३३ जना…