समाचार Archives | Page 7408 of 8282 | Khabarhub Khabarhub

कृषि विकास बैंकको सिस्टम ह्याक गरी ४ करोड ८८ लाख हिनामिना गर्ने पक्राउ

काठमाडौं- कृषि विकास बैंक ह्याकिङ प्रकरणमा संलग्न रहेको अभियोगमा एक जना पक्राउ परेका छन्। बैंकको सूचना प्रणालीमा अनधिकृत पहुँच राखी रकम रकमान्तर गरी भुक्तानी लिने कार्यमा संलग्न रहेको आरोपमा फरार रहेका एक जनालाई प्रहरी अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा धादिङको रुविभ्यालिका सौजन तामाङ रहेको र उनलाई जावलाखेलबाट पक्राउ गरेको प्रहरीले जनाएको…