Live on
Your Voice, Your Power
महेन्द्रनगर । सुदूरपश्चिम कञ्चनपुरमा शनिबार राति भएको हत्याको घटनाका दोषी खोजी गर्न तालिमप्राप्त कुकुरसहितको प्रहरी टोली खटाइएको छ । जिल्लाको पुनर्वास नगरपालिका–५ का ५० वर्षीय गोपाल कुवँरको राति ११ बजेतिर हत्या भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक (डिएसपी) अमर थापाले बताए । उनका अनुसार सोही ठाउँका ४० वर्षीय गौरव खड्काले बन्चरो प्रहार गरेर…