समाचार Archives | Page 7441 of 8302 | Khabarhub Khabarhub

बुधबार एकैदिन थपिए ४८२ संक्रमित, कुन जिल्लामा कति ? (विवरणसहित)

काठमाडौं- बुधबार देशभर ४ सय ८२ जना कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा उनीहरूको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थपिएका संक्रमितहरूमा ११७ महिला र ३ सय ६५ पुरुष गरी ४ सय ८२ जना छन्।…