Live on
Your Voice, Your Power
गोरखा- टिप्परको ठक्करबाट घाइते भएका एक सैनिक जवानको मृत्यु भएको छ। गोरखा आबुँखैरेनी सडक खण्डअन्तर्गत १५ किलोमा हिजो टिप्परको ठक्करबाट घाइते भएका गोरखा पालुङ्टार–३ का प्रेम परियारको उपचारको क्रममा विहीबार भरतपुर अस्पतालमा मृत्यु भएको हो। उनीसँगै घाईते भएका अन्य तीन जनामध्य टाउकोमा गम्भीर चोट लागेका सैनिक जवान ललितपुर बज्रबाराहीका रञ्जित रानाको भरतपुरस्थित पूरानो मेडिकल कलेजमा…