समाचार Archives | Page 7458 of 8321 | Khabarhub Khabarhub

काठमाडौंमा थपिए २८ कोरोना संक्रमित 

काठमाडौं - पछिल्लो २४ घन्टामा काठमाडौंमा २८ जना कोरोना संक्रमित थपिएका छन्। काठमाडौंका १७ महिला, ११ पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए। शुक्रराज ट्रपिकलमा गरिएको परीक्षणमा एक जनामा कोरोना संक्रमण देखिएको छ। त्यस्तै त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा गरिएको परीक्षणमा भक्तपुरका २, ललितपुरका १ महिलामा कोरोना…