Live on
Your Voice, Your Power
काठमाडौं - नेप्से परिसूचक ६ प्रतिशत घटेपछि आजको कारोबार बन्द भएको छ । मंगलबार र बुधबार दुई दिन सकारात्मक सर्किट लागेर बन्द भएको नेप्से बिहिबार भने नकारात्मक सर्किट लागेर बन्द भएको हो। बिहिबार बजार खुलेको २३ मिनेटमा पहिलो सर्किट लागेर २० मिनेटका लागि कारोबार स्थगित भएको थियो भने ११:४७ मा दोस्रो सर्किट लागि ४० मिनेटका…