Live on
Your Voice, Your Power
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले परामर्शका लागि बोलाएका मन्त्रीले कमिकमजोरी सच्याएर अघि बढ्न सुझाएका छन् । प्रधानमन्त्री ओलीले आज आफू निकटका मन्त्री तथा नेताहरुसँग परामर्श गरेका थिए । पार्टी भित्र घेराबन्दीमा परेका प्रधामन्त्री केपी शर्मा ओलीले अबको रणनीतिबारे पार्टी भित्र आफ्नो पक्षका नेता तथा केही मन्त्रीसँग बुधबार बिहान परामर्श गरेका हुन् । त्यस क्रममा ओलीलाई…