समाचार Archives | Page 7467 of 8325 | Khabarhub Khabarhub

मंगलबार एकैदिन थपिए ३१६ संक्रमित, कुन जिल्लामा कति ? (विवरणसहित)

काठमाडौं- नेपालमा थप ३१६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १३ हजार ५६४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मंगलबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । कहाँ कति थपिए ? डा गौतमका अनुसार कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा सप्तरीका ४ जना…