समाचार Archives | Page 7468 of 8325 | Khabarhub Khabarhub

बंगलादेशका रक्षा सचिव चौधरीको कोरोना भाइरसको संक्रमणले मृत्यु

काठमाडौं - बंगलादेशका रक्षा सचिव अब्दुल्लाह अल मोहसीन चौधरीको कोरोना भाइरसको संक्रमणले मृत्यु भएको छ । कोरोनाकै कारण स्थानीय समय अनुसार सोमबार विहान ९.३० बजे मृत्यु भएको सरकारी अधिकारीहरुले पुष्टि गरेका छन् । बंगलादेशको रक्षा मन्त्रालयका प्रशासनिक अधिकृत मोहम्मद भसानी मिर्जाले उनको उपचारकै क्रममा निधन भएको जानकारी दिए । उनलाई ढाकामा रहेको संयुक्त सैनिक अस्पतालमा…