Khabarhub

संसदमा प्रधानमन्त्रीले विश्वासको मत मागे, यस्तो छ सम्बोधनको पूर्णपाठ

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले अविलम्ब शान्ति प्रक्रियाका सम्पूर्ण काम टुङ्ग्याउन सक्रियताका साथ लागेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा विश्वासको मत लिनुपूर्व सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यसका लागि बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप ऐन, २०७१ संशोधनका लागि विधेयक तयार गरी संसदमा पेश गरिसकेको बताए । अन्तर्राष्ट्रिय मानवअधिकार तथा मानवीय कानुन,…