Live on
Your Voice, Your Power
बनेपा- नेकपा (माओवादी केन्द्र) का स्थायी कमिटी सदस्य जयपुरी घर्तीले पार्टी बलियो बनाउनका लागि सुदृढीकरण अभियान थालेको बताएकी छिन । अखिल नेपाल ट्रेड युनियन महासङ्घ काभ्रेपलान्चोक जिल्ला कमिटीको छैठौंँ जिल्ला भेला तथा सम्मान कार्यक्रममा उनले पार्टी सङ्गठनलाई अभियानमार्फत सक्रिय बनाउने क्रममा रहेको बताइन् । उनले अभियानमार्फत सक्षम, स्वच्छ र इमानदार नेतृत्व स्थापित गर्दै जाने बताइन्…