Khabarhub

सुदूरपश्चिम प्रदेशमा आज सार्वजनिक बिदा

कञ्चनपुर - थारू समुदायको महत्वपूर्ण पर्व अट्वारीको उपलक्ष्यमा सुदूरपश्चिम प्रदेशमा आज सार्वजनिक बिदा दिइएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रवक्ता तेजप्रकाश जोशीले प्रदेशका सरकारी तथा सार्वजनिक कार्यालयमा अट्वारी पर्वका अवसरमा बिदा दिइएको बताए । अट्वारीलाई थारू समुदायमा दाजुभाइ, दिदीबहिनी र छरछिमेकीबीच माया, ममता, सद्भाव र भ्रातृत्व कायम गर्ने पर्वका रूपमा मनाइन्छ । विसं…